☰ open Loading... 3 May 2024|  

सुर्खेतबाट प्रकाशीत हुने दैनिक पत्रिकाको आवरण
  | १६ चैत्र २०७३, बुधबार ०८:५४

सुर्खेत । सुर्खेतबाट प्रकाशीत हुने दैनिक पत्रिकाहरुले प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सीसी क्यामरा जडान भएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् । आजको सिद्धदर्शन दैनिक मानव अधिकार आयोगको क्षेत्रीय सम्मेलनको समाचारलाई स्थान दिएको छ ।
काँक्रेविहार दैनिकले भने नागरिकता दिन सिडियोको आनाकानी शिर्षकको समाचार छापेको छ ।