☰ open Loading... 18 November 2024|  

सरकारी माेटरसाइकल दुरुपयाेग नभएकाे भन्दै ढाकछाेप
  | १५ भाद्र २०७५, शुक्रबार १६:४८

सुर्खेत । जनताको सेवालाई प्रभावकारी र सहजताका लागि राज्यले कर्मचारीलाई दिएको मोटर साईकलको चाउमिन कारोवारमा प्रयोग नभएको जवाफ पञ्चपुरी नगरपालिकाका कार्यरत खानेपानी सहायक टेक्नीसियन यामराज जोशीले दिएका छन् । घुमारोशैलीमा नगरपालिकाका निमित्त प्रशासकिय अधिकृतले लेखेको पत्रमा जोशीले दोहोर अर्थ लाग्ने शव्दको जवाफ दिएका छन् ।

याे पनि पढ्नुहाेस् : सरकारी मोटरसाईकलमा चाउमिन कारोवार

जोशीले दिएको जवाफसहितको पत्र