☰ open Loading... 29 November 2024|  

परिवार नियोजनका साधनहरु उपलव्ध हुने स्थानहरु संम्वन्धी जानकारी
  | २० पुष २०७५, शुक्रबार १७:५२

  • कण्डोम र पिल्स महिला स्वास्थ्य स्वंयम सेविका,गाँऊघर क्लिनिक तथा सवै स्वास्थ्य संस्थाहरुमा उपलव्ध छन ।
  • ३ महिने डिपो सुई सवै गाउँ घर क्लिनिक,रोभिङ अ.न.मि.तथा स्वास्थ्य चौकि र प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेमा उपलव्ध छ ।
  • ५ वर्षे ईम्पलान्ट सेवा नौमूले प्राथमिक स्वास्थ्य केन्द्र, सल्लेरि स्वास्थ्य चौकि र चौराठा स्वास्थ्य चौकिमा उपलव्ध छ।
  • १२वर्षे कपर टि सेवा नौमूले प्राथमिक स्वास्थ्य केन्द्रमा उपलव्ध छ।

नौमूले गाउँपालिका स्वास्थ्य शाखा, दैलेख