☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

हिमाल ट्रेडर्स सञ्चालन

  |

सुर्खेत । एपोलो रंगरोगन विक्री गर्ने हेतुले हिमाल ट्रेडर्स सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर–४ यरिचौकमा एपोलो रंगरोगनसहितको हिमाल ट्रेडर्स एण्ड अर्डर सप्लायर्स सञ्चालनमा ल्याइएको हो ।


झण्डै २० लाखको लागतमा सप्लायर्स शुरु गरिएको सञ्चालक दिपक केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार सप्लायर्समा एपोलो कम्पनीको रंग तथा अन्य घर प्रयोजनका लागि आवश्यक सामग्री विक्री गरिने बताउनुभयो ।

प्रकाशित मितिः मङ्लबार, अशोज १४, २०७६     5:33:07 PM
error: Content is protected !!