☰ open Loading... 17 May 2024|  

गुराँसले खुवायो खाना
  | ९ बैशाख २०७७, मंगलवार १०:२३

दैलेख बैशाख ९, दैलेखको गुराँस गाउँपालिका१नम्बर वडा कार्यालयले बर्दिया घर जनाएका मजदुर हरुलाई वडा कार्यालय मै खानाको खुवाएकाे छ।कर्णाली राजमार्ग भएर बर्दिया जान लागेका मजदुरहरुलाई वडा कार्यालयले खाना खुवाएको हो।

क्याप्सन:वडा कार्यालयमा खाना खादै मजदुरहरु

राजमार्गमा सबै होटलहरु बन्द भएपछि समस्या परेका मजदुरहरुलाई गुराश गाउँपालिका वडा नं १कार्यालयकाे सहयोगमा मजदुरहरूलाई खाना खुवाइएको प्रहरी चौकीका तल्लो डुंगेश्वरअसई ठगीराम अश्चायले बताए।