☰ open Loading... 30 April 2024|  

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो
  | १ भाद्र २०७७, सोमबार ०५:५१

 

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । पछिल्लो २४ घन्टामा २ मृतक थपिएँसगै १०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा १ पुरुष र मोरङमा १ महिलाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रदेशगत मृतकको विवरण