☰ open Loading... 17 November 2024|  

रङ्गमञ्चमा अन्तिम खेल र बिज्ञानलाई कोरोनाको चुनौति
  | २ भाद्र २०७७, मंगलवार ०६:१४

 

२८जुन १९१४ को दशकमा पहिलो खेल सर्बियाको सेराजेबोमा रगत ले मन्छेको बलि पर्छायर समुद्घाटन गरियो जहाँ एकटुक्रा जमिनलाई भकुण्डो बनायर सयौं टिमहरुखेले कतिपय भकुणड खेल्दाखेल्दै फुटे प्रकृतिले बिर्सेका सुन्दर टुक्राकालागि माहाखेलमा युरोप एसिया र अफ्रिकाका हरेक मैदानमा रगतले लिप्दै भत्काउदै खेलियो सुरुमा जर्मनको यकटिम बिजयिभयो उस्कै आयोजनमा सन १८१७मा जर्मनीले नयाँ सस्करण सुरुगर्यो जस्मा पच्पन्नलाख पच्चीस हजार मानविय सम्पति सकियो।

एककरोड अठ्ठाइस लाख यक्तिस हजार बढि ले शरिर मारेर सासतानिरहे । विजयको मात मरेपछि ११नोभेम्बर१९१८मा खेल समापन भयो । यसरी जल स्थल तथा आकाशमा समेत खेलेर खेल सकियो तर बिज्ञान ले कहिल्यै हारेन बरु सहयोगि बन्दै आयो ।जर्मन शाशक अडोल्फ हिटलर टिम कप्तान भयर जर्मनीमा जुरमुराय पछि फेरि जमिनका केहिटुक्रा दाउमा राखेर मान्छेहरुले खेल १९३९ देखि ४५ सम्म विश्ब्यापि भनाए कारणथियो पहिलो खेलमा हारेकाहरु रगतका आँशु छोडेर पानी पिउन चाहान्थे अनेकन रोटेशनका बाबुजुत उत्तरार्धमा अमेरिका र जापान मात्र रङ्ग मञ्च मा भिडिरहे र जापान ६अगस्ट १९४५मा एकगोल बेहोरे पनि आखिर प्रतिस्पर्धाको मैदानमा नैतिकताको लडाइँ लड्न बाध्य थियो ९अगस्ट १९४५ मा अर्को गोल रोक्न नसके पछि टुंगियो खेल ७० देशका ६ करोड मानिसहरुको रगतमा बिज्ञानले होलिखेलिरह्यो तर हारेन ।
तेहि बिज्ञानको अश्त्रजपि विजयको ताज पहिरिरहेको अमेरिका र उछिन्नेहोडमा जनवादि गणतन्त्र चिन को कारुणिक सम्भावित खेल पछिपार्दै शस्त्र र अश्त्र बिहिन खेलखेल्न अनौठो शत्रु धर्तीका साढे सात अर्ब जिवितआत्महरुलाई बालेर आगो ताप्न सन २०१९ डिसेम्बरको अन्तिममा कुरुप चमेरोको माध्यम बाट एक सुनौलो सपनामा रमिरहेकि किसोरिको जीवन जलाउन र आगो ताप्न चिनको बुहानमा सफल भयपछि निरन्तर बिजयको दिशाउन्मुख चरणबद्ध खेल जितिरहेको छ र बिज्ञान हारिरहेको छ।
इतिहासको पानामा ज्युमारि धर्ती सिञ्चित पारेर राखियका राता ईतिहासका पुराना सस्करणहरु जतिबेला बिज्ञानले जितिरह्यो र संसार निरीह बनिरह्यो ।मान्छे र मान्छे काबिचमा जमिनदाउमा राखेर एक समुदाय जितमा र अर्को समुदाय हारमा बहकिरहेको दुखिरहेको थियो तर फरक यत्ति हो आज दिन प्रतिदिन बिज्ञान हारिरहेको छ यक पृथ्वी एक समुदाय बनेर रोहिरहेको छ र दुखिरहेको छ ।

चिनले आशाउमार्यो र दुनियाँले चिन्ताका रेखिहरु खुशीका उत्सबहरुमा तिलान्जलि दिय त्यो असफल भयपछि अमेरिकाथपियो उ पनि हारेर उल्टै क्षति ब्यहोरिरहेको छ ।गत अगस्ट १२ मा रुसले र पहिलोपटक स्पुतनिक(बि कानामले पहिला उपग्रहको नाममा भ्याक्सिन दर्तागर्दै केही आशा मौलायको छ हुनत केही आशा गर्ने ठाउँ यसले राखेको छ ताकि प्रयोग का नतिजा हरु पर्खिन बाँकी नै छ । तर पनि आज धर्तिका दुई करोड चौरासिलाख बढी कोरोनाको आगोमा रापिरहेका छन सातलाख त्रिहत्तर हजार बढि डडिसकेभनेढ लाखौंलाख खतराको सुचिमा आशातित उज्यालोका बत्ती हरु पर्खिरहेका छन तर विज्ञान भने मुखदर्शक भयर निरीह बनिरहेको छ हारिरहेको छ

आज बिज्ञानका असल औजार प्रयोगमा पोख्त राष्ट्रहरु निरन्तर हारको दिशाउन्मुख छन जस्ले विश्वमाहारिका रेविज ,क्षरोग, धनुष्टकार, एड्स आउ ,हैजा क्यानसर लगायतका हजारौं रोगलाई बिज्ञानकै अगेटोमा पकाइसके तर आज तेहि बिज्ञान हारिरहेको छ हरेकका घरआगनमा हारको मलिन अनुहार लियर बाँचिरहेको छ। मृत्यु पछिको जीवन र कृतिम धर्ति बाहेकका सबै बाहेक सबै चुमेको बिज्ञान कोरोना खेलमा भने निरीह यस्तो प्रतिद्वन्दी बिज्ञानले सामना गर्दै छ । जुन विज्ञानका कोष कोषमा एकैचोटि प्रवेश गर्यो ।

ओछ्यानहरुलाई मृत्यु सैया र अस्पताल हरुलाई मृत्युको कारखाना बनायो जोडियका सम्बन्ध मा दरार स्वतन्त्रता माथि पर्खाल लगाउदै मान्छेका पुकारहरुमा देवताहरु लाई निरीह र दानव हरुको डर सामान्य बनायको छ साहार बिहिन र एकलब्यताको सन्नटामा विश्व समुदाय पछिपार्दै कोरोनाले चुनौति दियको छ भरोसा राखेको बिज्ञान खोसेको छ रङ्गमञ्च हरुमा उदाइरहेको बृहस्पतिबनेर इतिहासखोसि बिज्ञानको घाँटी निमोठेकोछ अर्थात विश्व रङ्गमञ्चमाकोरोनाले बिज्ञानलाई चुनौति दियको छ । अब बिज्ञानले साथ खोजेको छ खेल जित्न मान्छेबाटै सतर्कता ,धैर्यता , संयमता र निरन्तरको संघर्षरत सहयात्र खोजेको छ यो नै विज्ञानकालागि हामी अर्थात मान्छेमाहुने र दिनै पर्ने अचुक सहयोग हो जसभित्र भोलिको बिहानि देख्ने सम्भावना छ तब मात्र बिज्ञानको जित संग कोरोनाको चुनौति कथाको अक्षरमा सिमित रहने छ ।

 कृष्ण शर्मा

भगवतीमाई गाँउपालिका३दैलेख