☰ open Loading... 18 May 2024|  

कालिकोटमा टोल नै काँग्रेस प्रवेश
  | ६ भाद्र २०७७, शनिबार ११:१०

 

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिका २ सेरी विउराकोटी टोलका पुरै स्थानीयहरु नेकपा परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।

टोलमा एक कार्यक्रम गरि उनीहरु काँग्रेसको सदस्यता लिएका हुन्। पुरै टोल नै काँग्रेसमा पार्टी प्रवेश गरेको कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता भुपेन्द्रजंग शाहीले बताए ।