☰ open Loading... 2 May 2024|  

भैरवीमा फेरी, काँग्रेसको प्रवेश कार्यक्रम
  | ३१ भाद्र २०७७, बुधबार १८:१५

 

सुर्खेत – नेपाली काँग्रेस भैरवी गाउँ कार्य समितिले गाउँपालिकाको वडा नम्वर –३ छड्नेमा तरुण दल भैरवी गाउँ कार्यसमिति गठन गरेको छ । गठन कार्यक्रममा नेकपामा कार्यकर्ता प्रवेश कार्यक्रम समेत राखीएको नेपाली काँग्रेसका जिल्ला कमिटि सदस्य भरत रिजालले बताए । यसअघि छड्ने मै नेकपाको कार्यक्रममा काँग्रेस, नेकपाविच सामान्य विवाद समेत भएको थियो ।