☰ open Loading... 3 May 2024|  

माेेेटरसाइकल जुध्दा ३जना घाइते
  | ३१ भाद्र २०७७, बुधबार २०:३३

 

सुर्खेत -मंगलगढी चौकमा मोटरसाइकल एकआपसमा जुध्दा तीन जना घाइते भएका छन् । यरिचोकबाट मंगलगढीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२–००१ प ३४५३ नम्बरको मोटरसाइकल र मंगलगढी चौकबाट यरिचोकतर्फ जाँदै गरेको भे २ प ९५९८ नम्बरको मोटरसाईलक जुध्दा तीन जना घाइते भएका हुन् ।घाइते  ३जनालाई उपचारको लागि सुर्खेत अस्पताल लगिएको  छ।