☰ open Loading... 17 May 2024|  

बलात्कारको आरोपमा बृद्ध पक्राउ
  | १२ मंसिर २०७७, शुक्रबार २०:१३

सल्यान । सल्यानको बागचौर नगरपालिकाकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना बृद्धलाई पक्राउ गरेको छ ।

बलात्कारपछि गर्भवतीसमेत भएकी उक्त महिलाको जाहेरीका आधारमा प्रहरीले ५४ वर्षीय कालो ओलीलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।