तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीद्वारा गरिएको निन्दनिय अबरोध र प्रकाउको बिरोधमा दैलेखको आठबिस नगरपालिकामा विरोध जुलुस तथा राके जुलुस निकालिएको छ ।
नेपाल विद्यार्थी संघका पुर्ब आ. केन्द्रीय सदस्य लोकेश आचार्यको नेतृत्व राँके जुलुस निकालिएको हो ।

सम्बन्धित समाचार