☰ open Loading... 25 February 2025|  

दैलेखमा जिप दुर्घटना [अपडेट]  : तिन जना घाइते
  | २१ मंसिर २०७७, आईतवार १९:२०

यामराज बिष्ट
दैलेख — दैलेखमा बाेलेराे जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। सुर्खेतबाट दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका लागि छुटेको लु १ च ७५०६ नम्बरको बाेलेराे जिप चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ बुडेयौली पालिकान्यामा दुर्घटना हुँदा चालक सहित २जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।



जिप दुर्घटनामा चालक दान बहादुर आले,यात्रु दिपक आले,लाेकेश चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) अनुपम श्रेष्ठले बताए ।घाइतेहरु दुल्लु अस्पताल उपचार भईरहेकाे छ भने जिप सडकबाट करिब ५०मिटर तल खसेको थियो।