☰ open Loading... 26 February 2021|   शुक्रबार, फाल्गुन १४, २०७७

मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो
  |

दाङ ( दाङको देउखुरीमा रोकिराखेको ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

देउखुरी राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किदा राप्ती गाउँपालिका वडा नम्बर ७ का २७ वर्ष अनिल चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, मंसिर ३०, २०७७     10:50:56 AM