☰ open Loading... 26 April 2024|  

कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
  | २४ पुष २०७७, शुक्रबार ०७:४५

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिष्पर्धामा जीत हुनेछ । आर्थिक सहयोग मिल्नेछ । सहयोगमा केही धन जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक लाभ मिल्नेछ । अध्ययनमा खुशी मिल्नेछ । सन्तानको प्रगति हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  पारिवारिक वैवनस्यता हुनेछ । नया काममा ढीला हुनेछ । मानसिक अशान्ति बढ्नेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीभाइको साथ पाइनेछ । भ्रमणको योग बन्नेछ । भातृ सुख मिल्नेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मीठो भोजनमा सुख मिल्नेछ । बाेलीले प्रभाव पर्नेछ । पुरानो धन हात पर्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) मनोरन्जनमा दिन बित्नेछ । काम अधुरो हुनेछ । व्यक्तिगत काम थाती रहनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अनावस्यक धनको नोक्सानी हुनेछ । यात्रामा खर्च बढ्नेछ । कार्य अधुरो हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पैसाको जोहो बढ्नेछ । प्रिय वस्तु मिल्नेछ । काममा फाइदा आउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रोजगारीमा प्रगति हुनेछ । क्षमताको प्रशंसा हुनेछ । ठूलाबडाबाट आस्वासन मिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक काममा रुचि हुनेछ । वैदेशिक काम बन्नेछ । भाग्य बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ काम अपुरो हुनेछ। अपजसको भय हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ।