| २४ पुष २०७७, शुक्रबार ०८:१३
दैलेख- जिल्ला प्रहरी कार्यालय दैलेखले फरार एक अभियुक्त पक्राउ परेका छ ।नगरपालिका वडा नं। ६ का बर्ष २५ का बिनोद दमाईलाई बिहिबार उनकै घर बाटै पक्राउ गरेको हाे । जिल्ला अदालत दैलेखको लगत नं. ८११ मा उल्लेखीत २०७३ बैशाख १३ गतेको फैसला आदेशले उनलाई एक हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
पक्राउ परेका फरार अभियुक्त लाई जरिवाना भुक्तानीको लागी जिल्ला अदालत दैलेखमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।