☰ open Loading... 3 May 2024|  

दैलेख नयाँ सिडियाे प्याकुरेल आउदै
  | १४ फाल्गुन २०७७, शुक्रबार १६:४१

काठमाडौ  । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो ।