☰ open Loading... 17 May 2024|  

उपसचिव र सहसचिवसहित ५२ सिडिओको सरुवा, दैलेखमा हरि प्याकुरेल आउदै
  | १४ फाल्गुन २०७७, शुक्रबार १७:०५

दैलेख । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयका उपसचिव र सहसचिव गरी ५२ जना कर्मचारीको सरुवा गरेको हो ।

गृह मन्त्रालयका अनुसार दैलेखमा हरि बहादुर प्याकुरेलको सरूवा भएको छ। उनी बाँकेका प्रमुख जिल्ला अधिकारी थिए। दैलेखका प्रमुख जिल्ला सन्त बहादुर सुनारकाे जिल्ला प्रशासन बर्दियामा सरूवा भएको छ।

 

 

                                                  Saruwa(1)