☰ open Loading... 2 May 2024|  

थप १६२ जनामा कोरोना संक्रमण
  | १८ चैत्र २०७७, बुधबार १८:३६

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ३ हजार ९१९ जनाको नमुना परीक्षण गर्दा कुल १६२ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।