☰ open Loading... 4 May 2024|  

पञ्चपुरीमा चार घर जले
  | ६ बैशाख २०७८, सोमबार २२:२८

सुर्खेत -सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ रागमा भएको आगलागी बाट ४ घर जलेर नष्ट भएका छन । साझ सवा ६ बजे एक्कासि भएको आगलागी बाट स्थानीय काशिराम थापा, धनबहादुर थापा, देविराम थापा र नवराज थापाका ४ वोटा घर, ४ गाेठ, ४ चर्पी, १ गाेरू र कुखुराको खाेर जलेर नष्ट भएकाे छ ।

आगाे कसरी लागेको भन्ने जानकारी नभएको र स्थानीय नागरिक, प्रहरीकाे टाेलीले अागाे निभाउने प्रयास गरिरहेकाे छ । अागलागी बाट भएको क्षेतीकाे थप बिबरण अाउन बाकी रहेकाे छ ।