☰ open Loading... 19 May 2024|  

कोरोना कारण एकै दिनमा १३९ जनाको मृत्यु
  | २७ बैशाख २०७८, सोमबार १८:४९

काठमाडौं । कोरोना भाइरस कारण एकैदिन थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।