☰ open Loading... 6 December 2021|   सोमवार, मंसिर २०, २०७८

Advertisement
कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् बच्चा
  |

 

सल्यान – सल्यानमा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी महिलाले स्वस्थ बच्चा जन्माएकी हुन।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वस्थ शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा;भीमकान्त जैसीले जानकारी दिए साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएको उनको भनाई छ।

 




प्रकाशित मितिः आइतवार, साउन ३१, २०७८     5:16:25 AM