☰ open Loading... 21 May 2024|  

‘ब्राउन सुगर’सहित दुईजना पक्राउ
  | ५ आश्विन २०७८, मंगलवार ०५:२८

विशेष सुराकीको आधारमा प्रहरी चौकी खल्ला गाडले खानतलासी गर्दा मोटरसाइकलको ब्याट्री राख्ने ठाउँ र सिटमुनी लुकाएर राखेको अवस्थामा  ‘ब्राउन सुगर’ ७ ग्राम, (INTRAVET-10) लेखिएको १२ पत्तामा १ सय ७५ ट्याव्लेट, र (TRAMWAL) लेखिएको २८ पत्तामा २ सय ८० ट्याव्लेट पनि  प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

No description available.

पक्राउ परेका दुबै जनालाइै जिल्ला प्रहरी कार्यालय कालिकोटमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी चक्रबहादुर शाहले बताए ।