☰ open Loading... 26 April 2024|  

आज १३ संक्रमितको मृत्यु
  | १५ आश्विन २०७८, शुक्रबार १७:१९

काठमाडौं । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ६६ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ७ लाख ९५ हजार ९ सय ५९ पुगेको छ ।

आज ९ सय ३८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ६६ हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।