☰ open Loading... 26 April 2024|  

गायिका टिका पुनको स्वरमा “माया छैनर” बजारमा( भिडियो सहित)
  | १८ आश्विन २०७८, सोमबार १९:५६

लोकेन्द जिसी कुमार

दैलेख। चर्चित गायिका टिका पुनको स्वरमा “माया छैनर”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको छ भने गायिका पुनले यसपटक आधुनकि गीत गाएर दर्शकको मन जित्न सफल भएकि छन् ।

अनिल कृष्ण मानन्धरको निर्देशक तथा छायांकन रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । त्यस्तै भिडियाकोे सम्पादन श्याम कुमारले गरेका हुन् ।उक्त गीत पुनले आफ्नो अफिसियल युट्युव च्यानल टिका पुन नामबाट सार्वजनिक गरेकी छन् ।