☰ open Loading... 20 October 2021|   बुधबार, कार्तिक ३, २०७८

गायिका टिका पुनको स्वरमा “माया छैनर” बजारमा( भिडियो सहित)
  |

लोकेन्द जिसी कुमार

दैलेख। चर्चित गायिका टिका पुनको स्वरमा “माया छैनर”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको छ भने गायिका पुनले यसपटक आधुनकि गीत गाएर दर्शकको मन जित्न सफल भएकि छन् ।

अनिल कृष्ण मानन्धरको निर्देशक तथा छायांकन रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । त्यस्तै भिडियाकोे सम्पादन श्याम कुमारले गरेका हुन् ।उक्त गीत पुनले आफ्नो अफिसियल युट्युव च्यानल टिका पुन नामबाट सार्वजनिक गरेकी छन् ।

 

प्रकाशित मितिः सोमवार, अशोज १८, २०७८     7:56:27 PM