☰ open Loading... 3 May 2024|  

सुदूरपश्चिमेली नेपाली समाज कुबेतले गर्यो मृगौला पीडित बमलाई आर्थिक सहयोग
  | ३ पुष २०७८, शनिबार ०५:१३

 

दिनेश खड्का’खप्तडी’

कुबेत।बैतडिका एक मृगौला पिडितलाई लाई सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आर्थिक सहयोग गरेको छ ।पुर्चौडि नगरपालिका ८ निवासी जनक बहादुर बमका दुई वटै मृ*गौला’मा समस्या उत्पन्न भए पछि घरको आर्थिक अवस्था कम्जोर भएका बमलाई सुदूरपश्चिमेली नेपाली समाज कुबेतका सक्रिय सदस्य गणेश बहादुर चन्दको विशेष पहलमा संकलन रकम नेपाली रु १ लाख ६ हजार बाईस रुपैयाँ पिडितको परिवारलाई उक्त रकम सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाज कुबेतका महासचिव गंगन बिष्टले बताउनुभयो ।

मृगौला पीडित बमको आफ्त हरुको सहयोगमा कैलालीको सेति अस्पतालमा उपचार भइरहेको महासचिव बिष्टले बताउनुभयो ।यस अभियानमा साथ सहयोग गर्ने कुबेतमा रहेका सम्पुर्ण सहयोगी मनलाई समाजले धन्यवाद ब्यक्त गरेको छ ।

सहयोगी दाता हरुको कुबेति दिनार सहित नाम निम्नलिखित रहेका छन् ।

१)बिजय बंमठकुरि १५ केडि
२)जगा बहादुर खत्रि ३ केडि
३)अम्मर खड्खा ८ केडि
४)गाेबिन्द धामि ८ केडि
५ )कूबिरजङ गुरुङ १० केडि
६)तूलबहादुर गुरुङ १० केडि
७)हिरा गुरुङ ५ केडि
८ )गाेपालभट्ट ६ केडि
९ )देबराज भट्ट ८ केडि
१०)हंस भूल १० केडि
११ )प्रकाश भण्डारि १३ केडि
१२ )मदन चन्द ५.२५०केडि
१३)दुर्गा थिङ लामा १० केडि
१४)वसन्त राना १५ केडि
१५)प्रेम बंम २६ केडि
१६)बिरेन्द्र खत्रि १० केडि
१७)गगन सिहँ बिष्ट १० केडि
१८) थपेन्द्र देउवा ५ केडि
१९ )हेमन्त खडायत ५ केडि
२० )बिकाश सिहँ ५ केडि
२१) धर्म रावत ३ केडि
२२ )चेतराज गिरि ३ केडि
२३)बद्रि न्याैपानि ५ केडि
२४ )महेश कुमार ५ केडि
२५ )कालुसिङ बुडा ३ केडि
२६ )रतन गिरि बाजुरेलि २ केडि
२७)सिद्व भण्डारि २ केडि
२८)महेश चन्द्र जाेशि १० केडि
२९)बिक्रम सिहँ १० केडि
३० )राधेस्याम ५ केडि
३१)बिनाेद खडका १० केडि
३२)निरुमाया खड्का १.२५० केडि
३३)गणेश बहादुर चन्द २७.५०० केडि, रहेका छन् ।

कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै मध्यपूर्व क्षेत्र कुबेतमा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेली वासी हरूको सक्रियतामा स्थापित समाजले उदेश्य प्राप्तिका लागि यसैगरी सहयोग गर्दै आएको छ ।