☰ open Loading... 25 January 2022|   मङ्लबार, माघ ११, २०७८

Advertisement
थप२१६जनामा कोरोना संक्रमण
  |

काठमाडौं, पुष १८ । नेपालमा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ एन्टिजेन परीक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, गत २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु छ ।आइतबार २०९ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन् ।




प्रकाशित मितिः सोमवार, पुस १९, २०७८     5:19:12 AM