☰ open Loading... 6 November 2025|  

भूकम्पबाट घाइतेलाई सुर्खेत ल्याइयो
पश्चिम नेपाल   | १८ कार्तिक २०८०, शनिबार ०९:२५

भूकम्पका कारण घाइते भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका घाइते तीन जनालाई प्रदेश राजधानी सुर्खेत ल्याइएको छ। उनीहरूको थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत अहिले बिहान नौं बजे सुर्खेत पुर्याइएको हो।

चिकित्सक पूर्यार फर्किएको हेलिकप्टरमा घाइतेको उद्धार गरी ल्याइएको हो।