☰ open Loading... 4 May 2024|  

दैलेख-जाजरकोट सीमा सुयाडामा गुराँस खेल्नेको घुइँचो (फोटो फिचर)
पश्चिम नेपाल   | १० चैत्र २०८०, शनिबार २०:४१

यति बेला उच्च पहाडमा रंगीन लालीगुराँस रुखले धपक्क ढाकेको छ । गुराँसले पहाड नै होली खेलेको जस्तो अनुभूति देखिन्छ । जता हेर्यो त्यहि गुराँस ! दैलेख-जाजरकोट सीमा सुयाडामा हिजोआज गुराँस हेर्न, फोटो खिच्न र गुराँस खेल्न धेरै जाने गर्दछन् । यहाँ मौसममा हिउँ खेल्ने पनि आउने गर्दछन ।