पश्चिम नेपाल | १३ चैत्र २०८०, मंगलवार १८:२६
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खेतहरु धमाधम खडेरीमा परिणत हुँदै । वीरेन्द्रनगरको गुरुयोजनामा उब्जनीका लागि छुट्टाईएको खेतहरु अहिले घरहरु बन्न थालेका हुन् । वीरेन्द्रनगरका खेतहरु घरजग्गाले भरिन थालेसंगै गुरुयोजना लथालिंक परेको हो । वीरेन्द्रनगरले यहाँ वर्षदिनअघि कित्ताकाट रोकेपनि अहिले खोलेको छ ।
