☰ open Loading... 24 October 2024|  

हराउँदै परम्परागत गुन्द्री र चकटी
पश्चिम नेपाल   | १४ चैत्र २०८०, बुधबार २२:२८

पछिल्लो समय गाउँघरमा परालबाट बनाइने गुन्द्रीको प्रचलन हराउँदै गएको छ। प्रविधिको विकाससँगै धानको परालबाट बनाइने गुन्द्री बुन्ने प्रचलनसमेत हराउँदै गएको हो। गाउँघरमा फाट्टफुट्ट मात्र गुन्द्री बुन्ने गरेको देखिन्छ।