☰ open Loading... 24 October 2024|  

लागुऔषधसहित पक्राउ
पश्चिम नेपाल   | १८ असार २०८१, मंगलवार १७:००

वीरेन्द्रनगर नगरपालिका ११ सल्लाघारीमा गोप्य सुचनाको आधारमा प्रहरीले खानतलास गर्दा ३२ वर्षिय अर्जुन विकलाई लागुऔषधसहित पक्राउ गरेको छ । विकको साथबाट १६० मिलिग्राम ब्राउनसुगर (धुलोजस्तो पदार्थ देखिने) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि विकलाई हिरासतमा लिएको छ ।