☰ open Loading... 20 November 2024|  

पर्यटन

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ०८:४१
यहाँका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ। हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो। रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल धाउने गरे पनि हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गर्दा यात्रु
आहा रुप्से झरना

आहा रुप्से झरना

    प्रकाशित मितिः १७ आश्विन २०८१, बिहीबार १३:१५
म्याक्दीको वेनीबाट जोमसोम जाँदा बाटोमा रहेको रुप्से झरना । जोमसोम जाने अधिकाँश यात्रुहरु झरनाको फोटो खिचेर जाने गर्दछन् । तस्विर ः गोविन्द केसी
आज विश्व पर्यटन दिवस

आज विश्व पर्यटन दिवस

    प्रकाशित मितिः ११ आश्विन २०८१, शुक्रबार ०८:०४
आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो। दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ। ‘सबैका
पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

    प्रकाशित मितिः २१ भाद्र २०८१, शुक्रबार ११:४८
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो । खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।
आहा गमगढी बजार !

आहा गमगढी बजार !

    प्रकाशित मितिः २ भाद्र २०८१, आईतवार १४:५१
गुमुको सदरमुकाम गमगढी बजार ।क्स
सडक डिभिजनले महावु सडकको पहिरो हटाउने

सडक डिभिजनले महावु सडकको पहिरो हटाउने

    प्रकाशित मितिः २४ श्रावण २०८१, बिहीबार १४:२६
सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख महावु सडकको पहिरो हटाउने भएको छ । जनैपूर्णीमाको दिन महावुमा हुने शिवजीको पुजामा जाने भक्तजनका सुविधाका लागि सडक खोल्ने तयारी भएको हो । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले सडकको अनुगमन गरेका छन् । बर्षातमा पहिरोले बगाएको सडक मर्मतका लागि सडक डिभिजनले खोल्ने भएको हो । धार्मीक पुजाअर्चनाको लागि महावु भक्तजनहरु धेरै सहभागी हुने भएकाले र दैलेखका
मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

मौसमले खराव हुँदा चार दिनदेखि ताल्चामा हवाई उडान प्रभावित

    प्रकाशित मितिः २२ श्रावण २०८१, मंगलवार ०८:२८
मुगुस्थित रारा विमानस्थलमा तीन दिनदेखि उडान प्रभावित भएको छ । मौसममा फेरबदली आइरहँदा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ । शुक्रबार समिट एअरले नेपालगञ्जबाट यात्रु लिएर मुगुका लागि उडे पनि जुम्लाको नराकोटमाथि पुगेपछि मौसम खराबी आएको भन्दै १० मिनेट नजिक रहेको यस विमानस्थलमा अवतरण नगरी पुनः नेपालगञ्ज फर्किएको थियो । शनिबार मौसम नखुलेपछि कुनै उडान नभएको र आज
कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व सङ्कलन

कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व सङ्कलन

    प्रकाशित मितिः १३ श्रावण २०८१, आईतवार ११:५७
कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार चार सय १७ राजस्व सङ्कलन गरेको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्
नेपाली र भारतीय पत्रकारलाई रारामा भव्य स्वागत

नेपाली र भारतीय पत्रकारलाई रारामा भव्य स्वागत

    प्रकाशित मितिः ७ असार २०८१, शुक्रबार ०८:५७
उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको सहयोग र नेपाल फोटो पत्रकार महासंघको समन्वयमा गर्मी से बिहान, चलो रारा ताल भन्ने नारा सहित भारतीय पत्रकार, पर्यटन व्यवसाय, नेपाली पत्रकार , पर्यटन व्यवसायी राराको प्रचार प्रसारका लागि टीम पुगेको छ । रारा जाँदा टीम दैलेखको श्रीस्थान क्षेत्र, नाभिस्थान, दुल्लु पुगेको थियो । दुल्लुमा दुल्लु नगर पालिकाको भव्य स्वागत गरेको थियो । दुल्लुमा उपमेयर बि
१३ हजार पर्यटकले गरे रारा भ्रमण

१३ हजार पर्यटकले गरे रारा भ्रमण

    प्रकाशित मितिः ३१ जेष्ठ २०८१, बिहीबार १५:२३
जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ११ महिनाको अवधिमा १३ हजार २६ जना पर्यटकले भ्रमण गरेका छन्। गत साउनदेखि जेठ अन्तिमसम्म विदेशी २ सय १० जना सार्क मुलुकका ५३ जना र नेपाली आन्तरिक पर्यटक १२ हजार ७ सय ६३ जना गरी कुल १३ हजार २६ जना पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा रेन्जर जयहरि धितालले बताए। उनका अन’सार गत वर्ष रारा घुम्ने पर्यटकको संख्या करिब १