☰ open Loading... 6 November 2025|  

दैलेखमा भिरबाट लडेर एक जनाको मृत्यु
  | २८ पुष २०७७, मंगलवार ०७:३२

दैलेख ।  महाबु गाउँपालिका-१, गैंडाबाज बजारबाट काम गरेर घर फर्किंदै गर्दा भिरबाट लडेर एकजना मजदुरको मृत्यु भएको छ। सोही वडाको ओखलढुंगाका ५५ वर्षीय चक्रबहादुर खाणको मृत्यु भएको हो ।उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।