☰ open Loading... 27 September 2025|  

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पश्चिम नेपाल   | २२ जेष्ठ २०८२, बिहीबार १३:४०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटको जग्गा बिक्री भएको प्रकरणमा अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विस्तृत आउन बाँकी।