
टिका पुनको स्वरमा ‘त्यो चरीलाई हान्छु दाई’ सार्वजनिक (भिडियोसहित)
प्रकाशित मितिः १ भाद्र २०८१, शनिबार ०५:३४
लोकेन्द्र जिसी कुमार दैलेख- हिन्दु नेपाली नारीको महान् पर्व हरितालिका तीजकोअवसरमा गायक गायिकाले हरेक वर्ष विभिन्न तीज गीत कोसेली ल्याउने गरेका छन् । तीजका गीतले थप रमाइलो र उत्साह थप्ने गरेको पाइन्छ । हरेक वर्ष सयौं तीजका नयाँ भाका बजारमा आउने गर्छन् । यसो त हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज आउन महिना केहि दिन समय बाँकि छ । हरितालीका तिज नजिकै गर्दा तीजका गीतहरु बजारमा आउने क्रममा गायिक