
देउडा गीत मार्फत सहकारी सन्देश
प्रकाशित मितिः २१ चैत्र २०८१, शुक्रबार ०५:२६
यामराज बिष्ट
दैलेख । दैलेखमा सहकारी सन्देश फैलाउन उदेश्यले देउडा गीत प्रतियोगीता गरिएको छ । देउडा गीत मार्फत सहकारी सन्देश फैलाउन उदेश्यले जिल्ला सहकारी संघ दैलेखले देउडा गीत प्रतियोगिता गरेको हो ।
६८औं राष्ट्रिय सहकारी दिवसको अबसरमा देउडा गीत संरक्षणका कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भुपेन्द्र कुमार खड्काले बताए । उनले प्रथम हरियाली बचत तथा ऋण संस्था चामुण्डाबिन्द्रासै