
कर्णाली प्रदेश सरकारको बजेट खर्च न्यून
प्रकाशित मितिः १५ कार्तिक २०७८, सोमबार ०५:१२
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा ३ दशमलव ७५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले पुँजीगत तर्फको २ दशमलव २३ प्रतिशत र चालु तर्फ ५ दशमलव ९७ प्रतिशत बजेट खर्च गरेको हो ।
अर्थिक वर्ष २०७८/०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ बजेट मध्ये १ अर्ब ३७ करोड १८ लाख रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कर्णाली प्रदेशले जनाएको छ ।
कार्य