☰ open Loading... 22 June 2025|  

Author: Paschim Nepal

डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार २१:२१
मधेस मुद्दामा केन्द्रित चलचित्र ‘एक’ आज९घटस्थापना०देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ। कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएका बखत चलचित्र ‘एक’ले डिजिटल प्लेटफर्ममा ‘जोखिम’ मोलेको हो। यद्यपि आजैदेखि सिनेमा हलहरू पनि खुलेका छन्। यो चलचित्रका लेखक तथा निर्देशक मनोज पण्डित हुन्। पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’सि।ए।आईको परिकल्पना पनि यो फिल्मम
खाडी छाडेर बारीमा रमाउँदै

खाडी छाडेर बारीमा रमाउँदै

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार ०५:५२
बागलुङ : ‘सोचेजस्तो हुन्न जीवन, खोजेजस्तो हुन्न जीवन’ भन्ने गीतका शब्द र भाव धेरैको जिन्दगीसँग मेल खान्छन् । गायिका अरुणा लामाको स्वरमा रहेको सो गीत घर परिवार, समाज र आफ्नै देश छोडेर पैसा कमाउने र सुखी जिन्दगी विताउने लालसामा वैदेशिक रोजगारीका लागि विदेश गएर सयौं हण्डर खाएका युवाको जिन्दगी सोचेजस्तो हुने कुरै भएन । अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गा
दशैं आयो, भत्ता आएन

दशैं आयो, भत्ता आएन

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार ०५:४८
राउटे समुदायका लागि अघिल्लो वर्षको दशैं विशेष रह्यो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दशैंको तीन दिनअघि चिंगाड गाउँपालिकाको सल्लेरीस्थित राउटे बस्तीमा पुगे। त्यहाँ उनले राउटेलाई मासु–भात मात्रै खुवाएनन्, प्रदेश सरकारबाट मासिक दुई हजार भत्ता दिने घोषणा गरे। संघीय सरकारबाट तीन हजार भत्ता पाउँदै आएका राउटे समुदायमा प्रदेश सरकारबाट दुई हजार थप भत्ता पाउँदाको खुसी बेग्लै थियो। यो वर
१२ करोडको आलु उत्पादन

१२ करोडको आलु उत्पादन

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार ०५:३२
सल्यान । सल्यानको बाफुखोलाका किसानले आलु खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् । आलु खेती गरेरै जिल्लाको बागचौर नगरपालिका–११ र १२ का किसानले यो वर्ष १२ करोडको आलु उत्पादन गरेका हुन । कृषि विकास कार्यालय सल्यानका अनुसार वाफुखोलामा २ हजार रोपनीमा आलु खेती हुँदै आइरहेको छ । वाफुखोलाबाट मात्र यस वर्ष १२ करोड रुपैयाँको आलु बाहिर गएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । आलु
थपिए १ हजार ४३ कोरोना संक्रमित

थपिए १ हजार ४३ कोरोना संक्रमित

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार ०५:२५
काठमाडौं । नेपालमा थप १ हजार ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।१५ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणबाट ६ दशमलव ७ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका मध्ये काठमाडौंका ३ सय ४४, ललितपुरका ६१ र भक्तपुरका ३५ जना गरी उपत्यकामा ४ सय ४० जना रहेका छन् । उपत्यकापछि झापा ,मोरङ, सुनसरी र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् । यस अवधिमा ८ सय ९१ जना संक्रमण मुक्त भएका छ
सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने

सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार ०५:२३
    काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले यसवर्ष दशैँ भत्ता नपाउने भएको छन्। अर्थ मन्त्रालयबाट दशैँ  भत्ता नआएपछि संसद सचिवालयले सांसदहरूलाई नियमित तलब मात्रै पठाएको हो।     यसअघिका वर्षमा सांसदहरूले दशैँ भत्ता बापत रकम पाउने गरे पनि यस वर्ष सरकारले भत्ताबारे कुन
चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकको मृत्यु

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:३०
बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो। बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।
थप ९६८ जनामा कोरोना संक्रमण

थप ९६८ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:२७
काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक

कांग्रेसको १० जिल्लामा नेतृत्व छानियो, पौडेल समूहको अग्रता

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:२३
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १० वटा जिल्ला अधिवेशनको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म अधिवेशन सम्पन्न भएका १० जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अग्रता दखिएको छ । १० जिल्ला सभापतिमध्ये ६ मा पौडेल समूह तथा चारमा सभापति शेरबहादुर देउवा पक्षका सभापतिले नेतृत्व हात पारेका छन् । पौडेल पक्षका जिल्ला सभापतिहरूमा रोमी गौचन थकाली (मुस्ताङ), अम्मबहादुर शाही
करार र छात्रवृत्तिका डाक्टरकै भर

करार र छात्रवृत्तिका डाक्टरकै भर

    प्रकाशित मितिः २० आश्विन २०७८, बुधबार ०५:२०
सुर्खेत — गत वर्ष दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिरागीकी २३ वर्षीया पार्वती शाहीलाई सुत्केरी बेथाले च्यापेपछि आफन्त र छिमेकीले लकान्लद्रास्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याए । केन्द्रमा डाक्टर नहुँदा उनले अकालमै ज्यान गुमाइन् । केन्द्र तीन वर्षदेखि डाक्टरविहीन छ । एक महिनाअघि डोल्पाको ठूलीभेरी नगरपालिका–६ दूरगाउँकी २४ वर्षीया आतमाया विकले पनि अत्यधिक रक्तस्रावकै कारण ज्यान गुमाउनुपर्‍यो ।