
माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते
प्रकाशित मितिः १८ आश्विन २०७८, सोमबार १९:११
काठमाडौँ । माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते सुनाउने भएको छ ।ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा फैसला सुनाउने भएको हो।प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार अन्तिम सुनुवाइ गर्दै १५ कात्तिकमा निसु ‘निर्णय