
जिल्लाको विकासमा सबै एक जुट हुनुपर्छ– अध्यक्ष शाही
प्रकाशित मितिः १४ कार्तिक २०८१, बुधबार १६:३९
दैलेख–नेकपा एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले जिल्लाको विकासमा सबै एक जुट हुनुपर्ने बताएका छन् ।नेकपा एमाले दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्लामा भएका समस्या समाधान गर्न सबै राजनितिक दल एक भएर काम गर्नुपर्ने उनले बताए । उनले भने दैलेखका अपपत्र परेका विकासका पूर्बधार निर्माणका लागी आफुले पहल गर्ने बताए ।
जनताका चासो र सरोकारका सबै मुद्दामा सबैजुट हुनुपर्ने ब