☰ open Loading... 21 May 2024|  

Author: suresh

चम्किदै गुराँसे

चम्किदै गुराँसे

    प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार १५:२१
दैलेख । गुराँसे जसको नामैबाटा थाहा हुन्छ । गुराँसको जंगल । सबैको मनमा गुराँसे भन्नेवित्तिकै रातो गुराँसको तस्विर मनमा झल्किने गर्छ । त्यही गुराँसको वनकै कारण गुराँसे नाम रहन गएको हो । गुराँस गाउँपालिकाको सुन्दर बजार गुराँसे कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखी २० किलोटिर गाडीमा १ घण्टाको दुरीमा छ । दैलेख सदरमुकामबाट ४५ किलोटिमर । वरपर अग्ला डाँडाँ, भिरहरु विचमा मिलेको गुराँसे बजार हेर्नकै लागि प

निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंक

    प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार १४:५८
काठमाडौं - नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा बैंकहरु उत्रिएका छन्। संघको गत आइतबारको बैठकले बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव केही खुकुलो हुँदै गएको भन्दै गत पुसमा गरेको सहमति फिर्ता लिएको थियो । संघले प्रतिस्पर्धाको माध्यमबाट ब्याजदर निर्धारण हुने बाटो खुला
पाँच स्टार, जसले विश्वकपसँगै मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्छन्

पाँच स्टार, जसले विश्वकपसँगै मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्छन्

    प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार ०९:५४
काठमाडौं । फुटबल समर्थक माझ गएको १० वर्षदेखि राज गरेका दुई हुन्, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनल मेस्सी । मन पराउने हुन् या घृणा गर्ने उनीहरुको फुटबल कलाले सबैलाई अचम्मित पारेको छ । यसैले फुटबलमा व्यक्तिगत रुपमा पाइने सर्वाधिक महत्वपूर्ण अवार्ड मानिने बालोन डि’ओर गएको १० वर्षदेखि उनीहरुले पाइरहेका छन् । जसमा दुवैले पाँच/पाँच पटक जितेका छन् । सन् २००७ मा ब्राजिलियन खेलाड
टेलिकमले ल्यायो अत्याधुनिक सुविधासहितको मोबाइल एप

टेलिकमले ल्यायो अत्याधुनिक सुविधासहितको मोबाइल एप

    प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार ०९:४७
काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारेे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज
मुग्लिङ- नारायणगढ सडकमा सात ठाउँ पहिरो, सवारी आवागमन प्रभावित

मुग्लिङ- नारायणगढ सडकमा सात ठाउँ पहिरो, सवारी आवागमन प्रभावित

    प्रकाशित मितिः २९ जेष्ठ २०७५, मंगलवार ०९:४४
चितवन । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार सो सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । राति ११:२० बजेदेखि अवरुद्ध सडक आज बिहान ३:२० बजे एकतर्फी सञ्चालनमा आएको थियो। बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भए पनि सवारी आवाग
कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

    प्रकाशित मितिः २८ जेष्ठ २०७५, सोमबार ०८:१२
फलेवास । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् । शिक्षकका दैनिक क्रियाकल
उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

उखु किसानको धर्ना स्थगित, तालाबन्दी भने यथावत

    प्रकाशित मितिः २८ जेष्ठ २०७५, सोमबार ०८:०७
महोत्तरी । उखु किसानको रकम भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धतापछि महोत्तरीका उखु किसानको धर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आइतबार महोत्तरीस्थित एभरेष्ट चिनी उद्योग रामनगरको मूलढोकामा धर्नामा बसेका किसानकहाँ पुगेर अबको एक हप्तापछि उखु किसानको रकम भुक्तानी दिलाउने प्रतिवद्धता व्यक्त गरेपछि तत्कालका लागि धर्ना कार्यक्रम स्थगित भएको

प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुनेः अध्यक्ष दाहाल

    प्रकाशित मितिः २७ जेष्ठ २०७५, आईतवार १२:२५
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको वताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को सरकारको नेतृत्व वा सरकारमा नहुने प्रष्ट पारे । उनले वर्तमान अवस्थामा बहुदलीय व्यवस्थाअन्त

दुर्गममा स्वास्थ्य चौकी निर्माण

    प्रकाशित मितिः २७ जेष्ठ २०७५, आईतवार १२:२१
बाजुरा । बाजुराको गौमुल गाउँपालिका–३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीयवासी गोरख बोहराले बताए । स्वास्थ्य भवन न
भेरी बबई डाईभर्सनः विनियोजित बजेटभन्दा चार गुणा बढी खर्च हुने अनुमान

भेरी बबई डाईभर्सनः विनियोजित बजेटभन्दा चार गुणा बढी खर्च हुने अनुमान

    प्रकाशित मितिः २४ जेष्ठ २०७५, बिहीबार १२:५६
४० प्रतिशत काम सम्पन्न, झण्डै ५ किलोमिटर सुरुङ खनियाे   काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका अधिकांश राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक तरिकाले पनि काम हुन सकेको छै्रन । अधिकांशले चालु आर्थिक वर्ष २०७४/७५ मा बिनियोजन गरेको बजेट नै पूर्णरुपमा खर्च गर्न सकेका छैनन् । तर, भेरी बबई डाइभर्सन आयोजनाले भने सुरुमा बिनियोजित बजेटको झन्डै चार गुणा बढी खर्च गर्दैछ । चीनबाट टनेल बोडिङ मेसिन (टीबीए