☰ open Loading... 15 January 2025|  

कला/ संस्कृति

थारू बाहुल्य पश्चिममा मनाइयो माघी

थारू बाहुल्य पश्चिममा मनाइयो माघी

    प्रकाशित मितिः २ माघ २०८१, बुधबार ०८:४९
थारू समुदायको प्रमुख चाड माघी मंगलबार हर्षाेल्लासका साथ मनाइएको छ। माघीलाई थारू समुदायले मौलिक संस्कृतिसँगै नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन्। पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलालीलगायतका थारू बाहुल्य क्षेत्रमा उत्साहका साथ माघी मनाइएको छ। मंगलबार थारू बाहुल्य रहेका क्षेत्रमा मेला महोत्सवमा भएका छन्, जहाँ हजारौं मानिसको सहभागिता थियो। हप्ता दिन अघिदेखि विभिन्न सांस्कृतिक तथा मनोरञ्जनका क
माघीको तयारीमा जुटयो थारू समुदाय

माघीको तयारीमा जुटयो थारू समुदाय

    प्रकाशित मितिः २९ पुष २०८१, सोमबार ०७:२५
थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ । माघी पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा चहलपहल बढेको छ । पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्य आ–आफ्नो कामको जिम्मेवारी लिएर

आजदेखि स्वस्थानी व्रत सुरु

    प्रकाशित मितिः २९ पुष २०८१, सोमबार ०७:२२
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
चिसोले हिमाली बस्ती सुनसान

चिसोले हिमाली बस्ती सुनसान

    प्रकाशित मितिः १५ पुष २०८१, सोमबार १४:२६
मुगुको मुगुमकार्मारोङ गाउँपालिका-१ मुगुगाउँका टासी लामा कात्तिक दोस्रो साता नै ८ जनाको परिवारसहित सुर्खेत झरे । उनी बर्सेनि हिमपात सुरु हुनुअघि नै झण्डै ५ महिनाका लागि सुर्खेत झर्छन् । ‘बाक्लो हिउँले गाउँमा बस्नै सकिदैन,’ तामाङले भन्छन्, ‘हिउँदभरि औलमा बस्छौं, चैत–बैशाखमाहिउँ बिलाएपछि मात्र गाउँ फर्कन्छौं ।’ शनिबार उनको गाउँमा झण्डै ३ फिट हिउँ जमेको थियो । हुम्लाको नाम्खागाउँपालिका-६ लिमीका छि
आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

आज सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै

    प्रकाशित मितिः २१ मंसिर २०८१, शुक्रबार ११:५२
२१ मंसिर, जनकपुरधाम। जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ । मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको मान्याता छ त्यसरी नै अहिले पनि राम–
स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइदैँ

    प्रकाशित मितिः १९ मंसिर २०८१, बुधबार ०८:१८
स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस बुधबार (आज) विभिन्न कार्यक्रम गरी मनाइदैँ छ। असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो। उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अ
जापानमा ‘नेपाल फेस्टिभल’

जापानमा ‘नेपाल फेस्टिभल’

    प्रकाशित मितिः १५ मंसिर २०८१, शनिबार ११:५१
‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा भोलिसम्म टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन हुने यस महोत्सवबाट नेपालको कला र संस्कृतिलाई विश्वसामु चि
आज तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

आज तुलसीको विवाह गरी हरिबोधिनी एकादशी मनाइँदै

    प्रकाशित मितिः २७ कार्तिक २०८१, मंगलवार ०८:४५
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने
छठ व्रत र सझियाघाट आज

छठ व्रत र सझियाघाट आज

    प्रकाशित मितिः २२ कार्तिक २०८१, बिहीबार ०७:४०
महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध परिकार राखिएका डालीहरु हातमा उठाएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन्।यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुक
तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार

तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार

    प्रकाशित मितिः २१ कार्तिक २०८१, बुधबार ११:१८
यस वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ। फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ। यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उनले बताए। यस वर्ष कामपाले न