☰ open Loading... 29 September 2025|  

कृषि/पशु

खडेरीले सुक्न थाले मकै

खडेरीले सुक्न थाले मकै

    प्रकाशित मितिः २४ बैशाख २०८१, सोमबार ११:२४
लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन्। घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्‍याएको छ। कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्‍याउने बताए। झापामा महिनौंदेखि वर्षा भएको छैन। ‘सिँचाइ भइरहेको खेतीको मकै बालीलाई खडेरीको कुनै असर हुँदैन’, उनले भने, ‘तर, ‘सिँचाइ सुविधा नभएको मकैबाली सुकेर परालसरी भएको छ। उत
फार्म हत्याएर गुरासँ गाँउपालिकाले पीडितलाई दुःख दिएको आरोप

फार्म हत्याएर गुरासँ गाँउपालिकाले पीडितलाई दुःख दिएको आरोप

    प्रकाशित मितिः २० बैशाख २०८१, बिहीबार ११:२३
दैलेखको गुराँस गाउँपालिका र नेपाल कृषि विकास फार्म प्रा.ली.संयूक्त रुपमा सञ्चालनमा ल्याएको ल्याब तथा हाईटेक नर्सरी विवादमा परेको छ । पालिकाले दोस्रो सम्झौता गरेर एकल चलाउने निर्णय गरे पनि मुंल्याकन र भुक्तानी नगर्दा विवादित भएको हो । २०७५ चैत्र २६ गते आलु तथा फलफुल बिउ बिरुवा उत्पादन ल्याब तथा हाईटके नर्सरी पटक २० वर्षका लागि सम्झौता भएको थियो । गुराँस गाउँपालिका –४ घोडाबाँसमा सञ्चालन भएको नर
पानी नपर्दा सुक्न थाल्यो चैते धान

पानी नपर्दा सुक्न थाल्यो चैते धान

    प्रकाशित मितिः १८ बैशाख २०८१, मंगलवार १०:२०
लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्न बाली सुक्न थालेको छ। चैते धान रोपेदेखि पानी नपर्दा खेतका धाँजा फाट्न थालेको छ। बढ्दो गर्मीसँगै वैशाख अन्तिम सम्ममा पनि पानी पर्न नसके चैते धानको उत्पादन घट्ने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले बताउँछन्। अन्न भण्डारको रुपमा मानिने मोरङमा यसवर्ष २२ हजार दुई सय हेक्टर जमिनमा चैते धान रोपिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। गत वर्षभन्दा य
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे

जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे

    प्रकाशित मितिः १३ बैशाख २०८१, बिहीबार १५:२०
जुम्लाका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका लागि फोटो तथा भिडियो खिच्ने र थकाइ मार्ने थलो बनेका छन् । तिला गाउँपालिका–१ का स्याउ किसान महेन्द्र बुढाले स्याउ बगैँचा फुलेर सेताम्मे भएपछि आकर्षक देखिएको बताए । स्याउका बोटमा राम्रोसँग फूल लागेपछि उत्पादन पनि र
बगरमा फल्न थाले खरवुजा र तरकारी

बगरमा फल्न थाले खरवुजा र तरकारी

    प्रकाशित मितिः १० बैशाख २०८१, सोमबार ०७:२५
राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन। तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर मनग्य आम्दानी गर्न थालेका छन्। कुनैबेला बालुवा नै बालुवा देखिने बगरमा यतिखेर हेर्दा खरवुजा र तरकारी खेती लटरम्म छ। यही खेतीबाट स्थानीय किसानले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। यसरी आम्दानी गर्नेमध्ये एक हुन लमही नगरपालिका –४
दुई महिनामै सुन्तलाले पायो मूल्य

दुई महिनामै सुन्तलाले पायो मूल्य

    प्रकाशित मितिः २ बैशाख २०८१, आईतवार ०६:३९
हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन्। म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो। अहिले प्रतिकिलो दुई सयले बिक्री भइरहेको छ। कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको एक करोड ३० लाख साझेदारीमा म्याङलुङ–९ साब्लामा एक हजार मेट्रिक टनको शीतभण्डा
प्याज खेतीप्रति किसानको आकर्षण बढ्दो

प्याज खेतीप्रति किसानको आकर्षण बढ्दो

    प्रकाशित मितिः २५ चैत्र २०८०, आईतवार ०८:२३
डोेटीमा प्याज खेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ। जिल्लाका विभिन्न स्थानका किसानले प्याज खेती गरिरहेका छन्। शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याज खेती गरेका छन्। वि.सं. २०६१ देखि कृषिकर्म गरिरहेका ६१ वर्षीय महराले गत वर्ष आठ रोपनीमा प्याज खेती गरेका थिए। कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बीउ पाएपछि यो वर्ष प्याज खेती विस्त
आलुले चिनिएको हेम्जा

आलुले चिनिएको हेम्जा

    प्रकाशित मितिः २४ चैत्र २०८०, शनिबार १४:२३
पोखरा महानगरपालिका–२५ हेम्जा आलुका लागि प्रख्यात मानिन्छ । महानगरको कृषि महाशाखाका अनुसार हेम्जामा झन्डै तीन सय हेक्टरमा आलुखेती हुने गरेको छ । पाँच सय बढी किसानले व्यावसायिक आलुखेती गरिरहेका महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार हेम्जामा वार्षिक चार हजार पाँच सय मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको छ । “वर्षमा झन्डै रु १० करोड बराबरको आलु उत्पादन हुन्छ”, कडरियाले भने, “
वीरेन्द्रनगरका खेतहरु मासिदैं

वीरेन्द्रनगरका खेतहरु मासिदैं

    प्रकाशित मितिः १३ चैत्र २०८०, मंगलवार १८:२६
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खेतहरु धमाधम खडेरीमा परिणत हुँदै । वीरेन्द्रनगरको गुरुयोजनामा उब्जनीका लागि छुट्टाईएको खेतहरु अहिले घरहरु बन्न थालेका हुन् । वीरेन्द्रनगरका खेतहरु घरजग्गाले भरिन थालेसंगै गुरुयोजना लथालिंक परेको हो । वीरेन्द्रनगरले यहाँ वर्षदिनअघि कित्ताकाट रोकेपनि अहिले खोलेको छ ।
किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

किसानहरुले गरे, सडकमा माछा फालेर विरोध

    प्रकाशित मितिः ९ चैत्र २०८०, शुक्रबार १६:११
सर्लाहीका माछापालक किसानले कृषिमिटरको माग गर्दै पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा माछा फालेर विरोध प्रदर्शन गरेका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका सयौं माछापालक किसान पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोर चोकमा जम्मा भई सडकमै माछा फालेर विरोध जनाएका हुन् । उनीहरूले माछापालक किसानलाई विद्युत् प्राधिकरणले कृषि मिटरको साटो औधोगिक मिटर दिई चर्को महसुल असुल गरिर