☰ open Loading... 2 May 2024|  

कृषि

मार्सीको माग बढे पनि उत्पादन बढ्न सकेन

मार्सीको माग बढे पनि उत्पादन बढ्न सकेन

    प्रकाशित मितिः २६ भाद्र २०७८, शनिबार ०५:१४
जुम्ला । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय जुम्ली मार्सीको माग बढ्दो छ । भर्खरै मात्रै दुई महिना अघि पठाइएको २० टन जुम्ली मार्सी क्यानडा स्थित ९लायम फुड कर्पोरेसन० कम्पन्नीमा पुगेको छ । भने, अस्ट्रेलिया, जापान, भारत लगायतका अन्तर्राष्ट्रिय बजारमा मार्सीको माग छ । यता राष्ट्रिय बजारको माग अनुसार मार्सी पुराउनै मुस्किल छ । तर माग अनुसार मार्सीको उत्पादन तथा खेती विस्तार नहुँदा समस्या
आलुको बिउ उत्पादन गर्न ल्याब निर्माण

आलुको बिउ उत्पादन गर्न ल्याब निर्माण

    प्रकाशित मितिः ११ भाद्र २०७८, शुक्रबार ०५:४०
  दैलेख -दैलेखको गुराँस गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको छ।गाउँपालिकाभित्रका किसानहरूलाई व्यावसायिक बनाउन गाउँपालिकाले टिस्युकल्चर ल्याब निर्माण गरेको हो। गाउँपालिकाले ७० रोपनी जग्गा २१ वर्षका लागि भाडामा लिएर टिस्युकल्चर ल्याब निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। ल्याब निर्माण भएपछि प्रत्यक्ष रूपमा १७ जना रोजगारी पाएका छन्। गाउँपालिका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको एक करोड
नगरपालिकाले बनाएको टर्नेल किसानले भत्काए

नगरपालिकाले बनाएको टर्नेल किसानले भत्काए

    प्रकाशित मितिः ६ भाद्र २०७८, आईतवार १७:४४
  दैलेख– आठविस नगरपालिका दैलेखले कृषिमा गरेको लगानी खेर गएको छ । हचुवाको भरमा कृषि समुहमा लगानी गर्दा लाखौं रकम कृर्षि उत्पादन विना सकिएको हो । नगरपालिकाले वडा नम्वर ३ मा रहेको साईगाउँमा कर्णाली कृषि समुहलाई तरकारी उत्पादनमा सहयोग गर्न दिएको रकम टर्नेल नबन्दै भत्काईएको छ । समुहमा आवद्ध २९ जना किसानले सामुहिक तरकारी खेती गर्नका लागि ३ वटा टर्नेल बनाएका थिए । टर्नेलमा खर्च भएको रकम पुरा भुक
तरकारी खेतीबाट मनग्य आम्दानी

तरकारी खेतीबाट मनग्य आम्दानी

    प्रकाशित मितिः ६ भाद्र २०७८, आईतवार ०५:३७
सल्यान- सल्यानको कुमाख गाउँपालिका–३ सेरीपाटाका लक्ष्मण बुढा मगरले शारदा नगरपालिका –१५ सिमलतारामा १५ रोपनी जग्गा भाडामा लिएर विगत एक वर्षदेखि तरकारी खेती गर्दै आइरहेका छन्।वार्षिक एक रोपनीको ९ हजारका दरले भाडा दिने गरी जमिन लिजमा लगेको उनको भनाइ छ। गाउँमा तरकारी खेती गरे पनि बजार नजिक नहुँदा शारदा नगरपालिका आई लिजमा जमिन लगेर तरकारी खेती गरी रहेको उनको भनाइ छ। उनले भने ‘जमिनको भाडा र अन्य खर्च कटाए
धानमा खैरो थोप्ले रोग देखिएपछि  किसान चिन्तित

धानमा खैरो थोप्ले रोग देखिएपछि किसान चिन्तित

    प्रकाशित मितिः ४ भाद्र २०७८, शुक्रबार १८:४२
सल्यान । धानमा खैरो थोप्ले रोग देखिएपछि सल्यानका किसान चिन्तित भएका छन् । जिल्लाको शारदा नगरपालिका –९ मा ढुसीबाट उत्पन्न हुने खैरो थोप्ले रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका हुन । १ सय ५० रोपनीमा लगाएको धानमा समस्या आएको किसान धन बहादुर कुँवरले जानकारी दिनुभयो । ४० घरधुरीले लगाएको करिब ३ सय ५० रोपनी मध्ये १ सय ५० रोपनीभन्दा बढी धानमा रोग देखिएको उहाँको भनाई छ । आफूले लगाएको सबै धान बा
उकृष्ट किसानलाई  सम्मान

उकृष्ट किसानलाई सम्मान

    प्रकाशित मितिः १० श्रावण २०७८, आईतवार ०७:४८
    यामराज बिष्ट देलेख। उत्कृष्ट काम गर्ने १६ जना किसानहरु सम्मानित भएका छन् । कृतिदेवल बहुउदेश्य कृषि सहकारी संस्था र किसान २परियोजनाको साझेदारीमा महाबु गाँउपालिका वडानं १ ,२ र नारायणनगरपालिका वडानंः २ का ३२समुहका उत्कृष्ट तरकारी खेति गर्ने १६ जना कृषकलाई सम्मान गरेको हो । व्यावसायिक रुपमा तरकारी खेति गर्ने उकृष्ट कृषक सम्मानित भएका हुन्। १६जना किसानलाई प्रमाण पत्र र कृषि सामाग्री स
विपन्न परिवारलाई बाख्रा वितरण

विपन्न परिवारलाई बाख्रा वितरण

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार १७:४२
  यामराज बिष्ट / दैलेख -नारायण नगरपालिका दैलेखले अति विपन्न बर्गका किसानलाई आर्याआर्जन बृद्धि गर्ने उदेश्यले बाख्रा वितरण गरेको छ ।स्थानिय पुर्वाधार विकाश कार्यक्रम अन्र्तगत १५लाख बराबरको खर्चमा नारायण नगरपालिका वडार्नः २का५०घरधुरिलाई खरी जात बाख्रा एक घरमा २ बाख्राका दरले सय ओटा बाख्रा र दुई घरमा ३बोकाअनुदानमा वितरण गरिएको हो।विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले खरी जात
देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो

देशभर ७६.४४ प्रतिशत भूभागमा रोपाइँ सकियो

    प्रकाशित मितिः २ श्रावण २०७८, शनिबार ०५:२०
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । गत वर्ष सोही अवधिमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ८१.८५ प्रतिशत अर्थात् ११ लाख १९ ह
हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति

    प्रकाशित मितिः २९ असार २०७८, मंगलवार ०५:१४
दैलेख- लगातारको बर्षाले दैलेखका विभिन्न स्थानमा मकैबालीमा व्यापक क्षति पुर्‍याएको छ। नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली ढालेको छ। हावाहुरीले मकैमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन्। हावाहुरी र पानीसँगै आएको हावाहुरीले वडा नम्बर ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर थापाको छ रोपनी, भीमबहादुर थापाको पाँच रोपनी, तेजबहादुर थापाको दुई रोपनी, जगत महतराको पा
आज राष्ट्रिय धान दिवस मनाइँदै,कर्णाली प्रदेशमा सार्वजनिक विदा

आज राष्ट्रिय धान दिवस मनाइँदै,कर्णाली प्रदेशमा सार्वजनिक विदा

    प्रकाशित मितिः १५ असार २०७८, मंगलवार १०:५३
काठमाडौं : मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात असार १५ गतेका दिन आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ ।रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । नेपालमा २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो ।   विश्वको जनसंख्याको आधा अर्थात साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ भने उत्प