☰ open Loading... 24 November 2024|  

कृषि/पशु

प्याजको मूल्य सातामै ४५ प्रतिशतले मूल्यवृद्धि

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ११:३४
एक साताको अवधिमा कर्णालीको बजारमा अहिले प्याजको भाउँमा ४५ प्रतिशतले मूल्यवृद्धि भएको छ । वीरेन्द्रनगर क्षेत्रमा अहिले उपभोक्ताहरुले प्याज प्रति केजि एक सय रुपैयाँमा खरिद गरिरहेका छन् । भारतले शनिवारबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएपछि कर्णालीको बजारमा समेत अहिले प्याजको मूल्य आकाशिएको छ । कर्णालीको बजारमा ९५ प्रतिशत प्याजको माग अहिलेपनि भारतबाटै आपूर्ति हुदै आएको छ । भा
तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् नगेन्द्र

तरकारी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् नगेन्द्र

    प्रकाशित मितिः २५ श्रावण २०८०, बिहीबार ०८:५५
  यामराज बिष्ट दैलेख– चामुण्डाबिन्द्रासैनी नगरपालिका –९का ५० बर्षिया नगेन्द्र खड्का (गाँउले एफएम)लाई घरायसी खर्चका लागि अहिले अरुकहाँ हात फैलाउनु परेको छैन। तरकारी खेती गर्न थालेपछि उनलाई घरायसी खर्च चलाउन सहज भएको हो।व्यावसायिक तरकारी उत्पादनसँगै पछिल्लो समयमा एकाएक उनको जिवन नै फेरिएको छ ।सरुसुरुमा घरमा खान लाउन मुिस्कल हुदाँ दिनहु जसो मजदुरी गरेरै साझँ बिहानको छाक टार्न मुस्कील पथ
दैलेखका ५०कृषक पुरस्कृत

दैलेखका ५०कृषक पुरस्कृत

    प्रकाशित मितिः २८ असार २०८०, बिहीबार ०६:१२
दैलेख- व्यवसायिक रुपमा तरकारी उत्पानद गर्ने कृषकलाई पुरस्कृत गरिएको छ ।जिल्ला भरिका ५० जना कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो। उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालयले ५० जना किसानलाई नगद सहित सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका नित्तित कार्यालय प्रमुख दशरत्त पाण्डेले जानकारी दिए । उनका अनुसार कृषकहरुको हौसला बढाउन र कृषि पेशालाई
च्याउ चिनाउँदै ‘ईमानसिंह’

च्याउ चिनाउँदै ‘ईमानसिंह’

    प्रकाशित मितिः २५ भाद्र २०७९, शनिबार ०५:२१
वीरेन्द्रनगरमा १२ वर्षअघि च्याउ भन्ने वित्तिकै नयाँ परिकार भएकाले रुचाउँदैनर्थे। च्याउ खेती हुँदैन्थ्यो त्यसैले बजारमा विकाउर्नै हम्मेहम्मे। नयाँ खेती भएकाले च्याउको बारेमा सुरुमा बुझाउनै गाह्रो हुने गरेको किसान अनुभव ईमानसिंह बस्नेतको छ। व्यवसायीक च्याउ खेती गर्ने वीरेन्द्रनगरका एक्का किसान वीरेन्द्रनगर नगरपालिका –११ चौखेढुंगाका ईमानसिंह बस्नेतले च्याउले बजार नपाएकोमा दुःखी भएनन्। च्याउको बजारिकर
विपन्न परिवारका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा

विपन्न परिवारका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा

    प्रकाशित मितिः ८ भाद्र २०७९, बुधबार १०:४१
दैलेख -गोठपाँडा कृषक सहकारी संस्थाले नारायण नगरपालिका भित्रका दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ।गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्र पर्ने ११ वडाका विपन्न अति अशक्त्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय गरेको हो। प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका दुई जना बालबालिकालाई  छनोट गरेर सहकारीको आर्थिक लगानीमा  प्रा
‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

    प्रकाशित मितिः ९ श्रावण २०७९, सोमबार ०५:४९
  दैलेख जिल्लाको पूर्वी भेगमा पर्ने एउटा सुन्दर गाउँपालिका हो भगवतीमाई गाउँपालिका । यो गाउँपालिकामा कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित छ । भगवतीमाई गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ । कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् । यस भेगमा खाद्यान
धान दिवस

धान दिवस

    प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:३३
यामराज बिष्ट दैलेख । दैलेखमा विविध कार्यक्रम गरी धान दिवस मनाइएको छ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आर्यात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ कृषि विकास कार्यालय दैलेखले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । कृषि विकास कार्यालय कार्यालयले नारायण नगरपालिका– ४ स्थित मार्सीखेतमा दिवसको अवसर पारेर खेतमा धान रोपाईपछि दही चिउरा खाएर धान रोपाइँ गरिएको थियो । रासायनि
दुध बेचेर आत्मनिर्भर

दुध बेचेर आत्मनिर्भर

    प्रकाशित मितिः ९ असार २०७९, बिहीबार ०५:३४
लेकवेशी नगरपालिका–९ कालतडीका सन्तोष खाम्चा अगुवा कृषक हुन्। तीन वर्षदेखि उनी गाउँमा भैसीपालन व्यवसाय गरिरहेका छन्। दैनिक ५० लिटरबढी दुध सदरमुकाम वीरेन्द्रनगर ल्याएर विक्री गर्छन्। ‘भैंसी पालेरै अहिले महिनाको एक लाखजती कमाउँछु,’ ४५ वर्षीय खाम्चाले भने, ‘यताउति नभौतारिए यहीँ व्यवसाय पहिलेदेखिनै गरेको भए अति राम्रो हुन्थ्यो, अहिले सम्झेर पछुताउने गरेको छु।’ खाम्चाले १८ वटा भैंसीपालेका छन्। आधाले अ
बिभिन्न फार्महरुको अनुगमन गदै कृषि बिकास कार्यालय दैलेख

बिभिन्न फार्महरुको अनुगमन गदै कृषि बिकास कार्यालय दैलेख

    प्रकाशित मितिः १३ चैत्र २०७८, आईतवार ०५:२९
यामराज बिष्ट दैलेख- कृषि बिकास कार्यालय दैलेखले जिल्लाको गुराँस गाँउपालिकामा रहेका बिभिन्न फार्महरुको अनुगमन गरेको छ । शुक्रबार कृषि बिकास कार्यालय दैलेखका प्रमुख नरेन्द्र बहादुर थापाको नेतृत्वमा अनुगमन गरिएको हो। जिल्लाको गुराँस गाउँ पालिका वडा नम्बर- ७ मा किभी खेतिको अनुगमन गरिएको छ । गुराँस गाउँपालिका वडा नं- ७मा सुरुवात गरिएको किभी खेति लागी कृषि बिकास कार्यालय दैलेखले १०लाख रुपैयाँ अनुदा
८ पालिकाका १ सय ६३ समूहमा कृषि कार्यक्रम

८ पालिकाका १ सय ६३ समूहमा कृषि कार्यक्रम

    प्रकाशित मितिः २६ माघ २०७८, बुधबार ०५:२५
विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानहरुको आर्थिक स्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागु गरिएको छ। जाजरकोट, रुकुमपश्चिम, सुर्खेत र सल्यानका ८ पालिकामा १ सय ६३ कृषि समूह तथा सहकारी बनाएर कार्यक्रम गरिएको हो। कृषि तथा पशुपन्छि विकास मन्त्रालय मार्फत कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोटले सुर्खेत, सल्यान र पश्चिम रुकुमका पालिका स्तरमा कार्यक्रम गरिरहेको छ। कृषि क्षेत्र विकास कार्य