
धान दिवस
प्रकाशित मितिः १६ असार २०७९, बिहीबार ०५:३३
यामराज बिष्ट
दैलेख । दैलेखमा विविध कार्यक्रम गरी धान दिवस मनाइएको छ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आर्यात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ कृषि विकास कार्यालय दैलेखले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । कृषि विकास कार्यालय कार्यालयले नारायण नगरपालिका– ४ स्थित मार्सीखेतमा दिवसको अवसर पारेर खेतमा धान रोपाईपछि दही चिउरा खाएर धान रोपाइँ गरिएको थियो ।
रासायनि