☰ open Loading... 28 September 2025|  

कृषि/पशु

बदिया भाले पालनबाट मनग्य आम्दानी

बदिया भाले पालनबाट मनग्य आम्दानी

    प्रकाशित मितिः ४ बैशाख २०७५, मंगलवार १७:०४
पार्वती बस्नेत दाङ । दाङका थारु समुदायमा अत्यधिक प्रचलनमा रहेको स्थानीय जातको कुखुराको भाले चल्लाको अन्डकोष झीकेर वदिया वनाउने प्रविधीलाई दाङका केही कृषकले अगालेका छन् । बदिया भोले पालनबाट समेत कृषकहरुले मनग्य आम्दानी लिन सफल पनि भएका छन् । हर्कवहादुर चौधरीले विगत ६ वर्षदेखी दङगाली पोल्ट्री फम संचालन गरेर नै अहिले बदिया भालेको व्यवसाय संञ्चालन गर्दै आएका छन् । आफनै गाउँठाउँको स्थानीय सिपका बार
कृषि पर्यटकीय क्षेत्र बनाउछौँ : शाही

कृषि पर्यटकीय क्षेत्र बनाउछौँ : शाही

    प्रकाशित मितिः १ चैत्र २०७४, बिहीबार १८:४१
चामुण्डामा कृषि प्रर्दशनी मेला सुरु चामुण्डा (दैलेख) । चामुण्डालाई कृषि पर्यटकीय क्षेत्र बनाउने दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका नगर प्रमुख सुर्यबहादुर शाहीले बताएका छन । विहिबार चामुण्डाविन्द्रासैनी नगरपालिकामा कृषि विकास शाखाले आयोजना गरेको नगर स्तरीय कृषि प्रर्दशनी मेलाको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन । परम्परागत कृषि खेती प्रणाली कृषिकहरु जीवनमा रुपान्तरण नआउने भएकाले व्यवसायी
अदुवाबाट वार्षिक ५ लाख आम्दानी

अदुवाबाट वार्षिक ५ लाख आम्दानी

    प्रकाशित मितिः ११ फाल्गुन २०७४, शुक्रबार १७:२१
सुर्खेत । सुर्खेतको वराहताल गाउँपालिका–१ तेलपानीका तोपबहादुर कठायतले अदुवा बेचेर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गरेका छन् । वार्षिक ६/७ सय क्वीण्टल अदुवा उत्पादन गर्ने उनी यतिबेला प्रख्यात अदुवा उत्पादन किसानका रूपमा चिनिएका छन् । गाउँकै आमा समूहबाट ५ सय रुपैयाँ ऋण लिएर व्यावसायिक अदुवाखेती थालेका कठायतले ५० किलो अदुवा लगाएर पहिलोपटक ७ हजार रुपैयाँ आम्दानी गरेका थिए । अदुवाको त्यो आम्दानीले नै
चामुण्डाविन्द्रासैनीमा किवि खेती

चामुण्डाविन्द्रासैनीमा किवि खेती

    प्रकाशित मितिः २७ माघ २०७४, शनिबार १२:३७
चामुण्डा ।  चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखमा किवि खेती गरिएको छ । नगरपालिकामा आर्थिक समृद्धि बनाउने उद्देश्यका साथ किवि खेती गरिएको हो । प्रदेश नं . ६ मै पहिलो पटक किवि खेती गर्न लागि चामुण्डाविन्द्रासैनी नगरपालिका कृषिका शाखा प्रमुख डिल्लीप्रसाद शर्माले जानकारी दिए ।   चामुण्डाविन्द्रासैनी वडा नंं १ मा किवि प्रशस्त फल्ने भएपछि आफुले ५ सय बोट खरिद गरी ल्याएको जानकारी दिए । उनले भन
जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

जाजरकोटमा ८ करोड १६ लाखको सुन्तला फल्यो

    प्रकाशित मितिः २३ माघ २०७४, मंगलवार १७:२३
जाजरकोट  । सरकारले सुन्तला जोन घोषणा गरेको जाजरकोटमा यस वर्ष ८ करोड १६ लाख बढीको सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयको वार्षिक प्रतिवेदन अनुसार जिल्लाको कुल ३ सय ९२ हेक्टर जग्गामा लगाइएका बोटहरुमा १६ सय ३२ मेट्रिक टन सुन्तला फलेको छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डा। श्रीराम घिमिरेले यस वर्ष जिल्लामा ८ करोड १६ लाखको सुन्तला फलेको बताए। उनले गत वर्ष
च्याउ खेतीबाट मनग्य आम्दानी

च्याउ खेतीबाट मनग्य आम्दानी

    प्रकाशित मितिः २२ माघ २०७४, सोमबार १६:४९
पार्वती वस्नेत, दाङ । बैक्लपिक उर्जामा जागिरे रुकुम निवासी सिजाराम बाढामगरलाई सधै एउटा कुराले सताउने गरेको थियो,त्यो थियो कहिले सम्म अरुले अर्डर मारेको सहनु,आफुले पनि अरुलाई रोजगारी दिने काम गर्न पाए हुने भन्ने कुराले सधै मनभित्रैवाट कुत्कुताउथ्यो रे,आजभोलि सिजाराम बाढामगरको त्यो कुत्कुताई विपनामा परिणत भएको छ किनकी अहिले सिजाराम बाठामगरले सिस्ने कृषि उत्पादन तथा अनुसन्धान प्रा.लि.को शुरुवात गरे
जुम्लामा स्याउ बगैंचा व्यवस्थापनमा तिब्रता

जुम्लामा स्याउ बगैंचा व्यवस्थापनमा तिब्रता

    प्रकाशित मितिः १६ माघ २०७४, मंगलवार १७:५४
सागर परियार जुम्ला । जिल्ला कृषि कार्यालय कार्यालय जुम्लाका अनुसार अहिले पुस देखि फागुन महिना भित्र स्याउ वगैँचा व्यवस्थापन गर्ने उपयुक्त समय हो । यति बेला जुम्लाका स्याउ कृषकहरु स्याउका विरुवा नयाँ रोप्ने, काट् छाट् गर्ने, काटेको ठाँउमा वोडो मिक्चर लगाउने, विरुवालाई मल खात गर्न र सिचाई गर्ने वेला हो । यसरी सयममा उपयूक्त स्याउ बगैँचाको हेरविचार र व्यवस्थापन गरेको खण्डमा भदौँ असोजमा विरुवाले रा
कृषकलाई अन्न भकारी वितरण गरिँदै

कृषकलाई अन्न भकारी वितरण गरिँदै

    प्रकाशित मितिः १५ माघ २०७४, सोमबार ११:५१
दार्चुला  ।  कृषकलाई बीउमा आत्मनिर्भर गराउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय दार्चुलाले कृषकलाई ५० प्रतिशत अनुदानमा सिडबिन अर्थात् अन्न भकारी वितरण गरेको जनाएको छ । कृषि तथा खाद्य सुरक्षा आयोजना लागू भएका जिल्लाका साबिकका १० गाविसका कृषकलाई समूहमार्फत अन्न भकारी वितरण गरिरहेको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका निमित्त प्रमुख हरिदत्त जोशीले जानकारी दिए । कृषि तथा खाद्य सुरक्षा आयोजन
नब्बे प्रतिशत महिला कृषिमा

नब्बे प्रतिशत महिला कृषिमा

    प्रकाशित मितिः १३ माघ २०७४, शनिबार ११:५२
रोल्पा  । यहाँ व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन् ।   व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने
महाेत्सव सफल पार्न उप-समिति गठन

महाेत्सव सफल पार्न उप-समिति गठन

    प्रकाशित मितिः ९ माघ २०७४, मंगलवार १८:३१
पार्वती बस्नेत दाङ ।  ब्यापारिक तथा पर्यटन महोत्सव एंव प्रदेश स्तरिय औद्योगिक कृषि प्रदर्शनी २०७४ यहि फाल्गुण ३ गतेदेखी १३गतेसम्म दाङको घोराहीमा संञ्चालन हुने भएको छ । उद्योग ब्यापार कृषि एंव पर्यटनको बिकास परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएकाे संघले पत्रकार सम्मेलनमा जानकारी दिएकाे हाे । घोराही उपमहानगर पालिका १५ मा आयोजना हुने महोत्सवमा अाैद्याेगिक तथा