☰ open Loading... 2 May 2024|  

कृषि

भवन निर्माणार्थ जग्गा दान

भवन निर्माणार्थ जग्गा दान

    प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार ०८:१२
रोल्पा घोडागाउ बस्ने पदम प्रशाद पोख्रेलले कृषि सेवा केन्द्रको भवन निर्माण गर्नका लागि जग्गा दन दिएका छन् । जिल्ला कृषि विकास कार्यालय रोल्पालाई दान गरेको आधा रोपनी जग्गाको पुर्जा हस्तान्तरण गरेका हुन् । जग्गा दान गर्ने पोख्रेललाई वरिष्ठ कृषि विकास अधिकृत किशोर प्रशाद पन्त लगायतका कर्मचारीले सम्मान गरेका थिए । पोख्रेलले आफुले दान गरेका जग्गा कृषि सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तर उनले ज
स्याउ ढुवानी नहुँदा कृषक मर्कामा

स्याउ ढुवानी नहुँदा कृषक मर्कामा

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:२८
स्याउ उत्पादनको हव मानिने मुगुको रुगाका कृषक बजार नपाउँदा समस्यामा परेका छन् । रुगाका वडा नम्बर ६ र ७ मा पर्ने बाम गाउँमा उत्पादन भएका स्याउले बजार नपाउदाँ कृषकहरु चिन्तित बनेका छन् । प्रत्येक घरमा क्विन्टल हिसावमा स्याउ उत्पादन हुने गरेको छ । तर स्याउ ढुवानी गर्ने सहज माध्यम नहुदाँ ढुवानीमा समस्या भएको कृषकहरुले बताएका छन् । स्याउको उत्पादन बढ्दै गएपनि उचित बजार व्यवस्थापन गरिदिन सरोकारवा
१५ करोडको तरकारी निर्यात

१५ करोडको तरकारी निर्यात

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार ०८:१४
सल्यानबाट गत वर्ष मात्रै १५ करोड मुल्य बराबरको तरकारी निर्यात भएको छ । जिल्लाका फालावाङ, रीम, धनवाङ, सिनवाङ, गर्पा लगायत गाविसका किसानले व्यवसायिक रुपमा तरकारी उत्पादनलाई बढवा दिएपछि निर्यात बढेको हो । सल्यानमा गोलभेडा, बन्दा, काउली तथा अन्य विभिन्न वेमौसी तरकारी खेतीहरु हुँदै आएको छ । यहाँका कृषकहरुले तरकारि खेतीबाट नै वार्षिक झण्डै चारलाख आम्दानी गरेको कृषकहरु बताउँछन् । जिल्लाका विभिन्न
जुम्लाको अर्गानिक स्याउ राजधानी निर्यात

जुम्लाको अर्गानिक स्याउ राजधानी निर्यात

    प्रकाशित मितिः २६ भाद्र २०७३, आईतवार १३:२५
भारतीय स्याउले उपत्यकाको बजार ढाकिरहेको बेला जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ उपत्यकाको बजारमा भित्रिएको छ ।स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यका साथ उपत्यकाका जुम्लाको अर्गानिक स्याउ ल्याई वितरण सुरु गरिएको हो । एसडीके एप्पल गार्डेनिङले विगत चार वर्षदेखि जुम्लाको अर्गानिक स्याउ बिक्री–वितरण गरिरहेको छ । एसडीकेले यस वर्ष पनि नेपालीहरूको महान् चाड दसैँ–तिहार तथा छठलाई लक
ताडीमा तरकारी खेती, ‘८० हजार काइँ जान्या नइँ’

ताडीमा तरकारी खेती, ‘८० हजार काइँ जान्या नइँ’

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार १२:४३
कालीकोट मान्म –९ ताडीका देविराम पाण्डेले गएको सिजनमा एक लाख रुपैयाँको तरकारी विक्रि गरे । केही बर्ष अघिसम्म बारीमा एक मुठी साग उत्पादन नगर्ने उनले तरकारीबाट लाख त के सय रुपैयाँसम्म कमाइ गरिएला भन्न्ने सोचेका थिएनन् । ‘तरकारी लगाउने चलनै थिएन, मकै कोदो लगाइन्थ्यो मुस्किललले ५ महिना खाना पुग्थ्यो ।’ देविरामले विगत सुनाए । पाण्डेहरुको बाहुल्य रहेको ताडी भैसी पाल्ने र घ्यू बेच्ने समुदायका रुपमा मात
चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग

चामल आयात घटाउन स्थानीय उत्पादनको प्रयोग

    प्रकाशित मितिः १६ भाद्र २०७३, बिहीबार १९:०७
जिल्लामा बढ्दो खाद्यान्नको परनिर्भरता घटाउन स्थानीय उत्पादनको प्रयोग बढाउनु पर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला कृषि बिकास कार्यालय कालीकोटले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । जिल्लाबासीलाई स्थानीय कृषि उत्पादनको प्रयोग बढाउन अभिप्रेरित गर्ने उद्देश्यले कृषि बिकास कार्यालय कालीकोटले भदौ १५ गतेलाई स्थानीय उत्पादन प्रयोग गर्ने दिनको रुपमा मनाउन आव्ह्रान गर
कृषिमा होम्मिदै शिक्षित युवा

कृषिमा होम्मिदै शिक्षित युवा

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १८:१५
सरकारी जागिर छाडेर किन गोठालो बनेका होलान् । कोहलपुरका विष्णु पोख्रेल र शारदा पोख्रेलका विषयमा छरछिमेकले सुरुसुरुमा यसैगरी लख काट्थे । ८ वर्ष अघि यसैगरी लख काट्नेहरु हिँजोआज भने हामीलाई पनि यस्तै व्यवसायमा संलग्न हुने तवरतरिका सिकाउनुस् न भनेर आउँदा बिष्णु मुसुक्क हास्छन् र सम्भावनाका आयाम देखाउँछन् । समाजशास्त्रमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरेका पोख्रेल दम्पतीले आठ वर्षदेखि कोहलपुरमा गाईपाल
फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

फेरिदैँ कालीको दैनिकी (सफलताको कथा)

    प्रकाशित मितिः १५ भाद्र २०७३, बुधबार १०:३८
सफलताको कथा भाग-१ दैनिक ज्याला मनदुरीमै दिनहरु वेतित भैरहेका थिए । २०७२ वैशाख महिनामा गरीवी निवारण कार्यक्रम अन्तरगत यस संस्थाको सहजीकरणमा गठित प्रगतिशिल सामुदायिक संस्थामा आवद्ध भए । सामुदायिक संस्थाको आयआर्जन विकास उप–परियोजना निर्माणमा उनी पहिलो प्राथमिकताका साथ सामुदायिक संस्थाबाट छनौट हुन पुगे । उनले आफुले कुखुरा पालन गर्ने निर्णय गरे । गरीवी निवारण कोषबाट पहिलो किस्ता वापत उनले माग गरे अनु
व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

व्यवसायिक आलु खेतीतर्फ कृषक अाकर्षित

    प्रकाशित मितिः ७ भाद्र २०७३, मंगलवार १७:१३
सल्यानका किसानहरु ब्यबसायिक आलु खेति तर्फ आक्रर्षित बन्दै गएका छन् । निर्बाहमुखी आलु खेती गर्ने किसानहरुले अहिले ब्यबसायिक रुपमा नै आलु खेती गर्न थालेका हुनर । सल्यान बाफुखोलका किसान आलु खेतिबाट नै मनग्य आम्दानी हुने भए पछि आफुहरु त्यसतर्फ आक्रर्षित बन्दै गएको उनीहरुको भनाई रहेको छ । आलु खेति गरेर नै उनीहरुले बर्षेणी करौडौं रकम भित्र्याउदै आइरहेका छन् । त्यहाँका किसानहरुले प्रतिघर बर्षेणी ५० हज
टनेलमै बाह्रमासे तरकारी

टनेलमै बाह्रमासे तरकारी

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:००
परम्परागत तरकारी खेती अव आधुनिकीकरणतर्फ उन्मुख भएको छ । हिउँदे खडेरी र वर्षातले आजित बनेका कृषक पछिल्लो समय प्रविधिमैत्री तरकारी खेतीमा होमिन थालेका हुन् । आफ्नै शैलीमा तरकारी खेती गर्न बाँध्य सुर्खेतका कृषक हाल प्राविधिकहरुको सल्लाहमा मात्रै व्यवसायीक तरकारी खेती गर्न अग्रसर भएका छन् । वीरेन्द्रनगर नगरपालिका–१८ इटौरा गाउँमा आधुनिक तरकारी खेती व्यवसाय तथा फर्म विकास सञ्चालन गरेर दुई युवाल