
टनेलमै बाह्रमासे तरकारी
प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार १०:००
परम्परागत तरकारी खेती अव आधुनिकीकरणतर्फ उन्मुख भएको छ । हिउँदे खडेरी र वर्षातले आजित बनेका कृषक पछिल्लो समय प्रविधिमैत्री तरकारी खेतीमा होमिन थालेका हुन् । आफ्नै शैलीमा तरकारी खेती गर्न बाँध्य सुर्खेतका कृषक हाल प्राविधिकहरुको सल्लाहमा मात्रै व्यवसायीक तरकारी खेती गर्न अग्रसर भएका छन् ।
वीरेन्द्रनगर नगरपालिका–१८ इटौरा गाउँमा आधुनिक तरकारी खेती व्यवसाय तथा फर्म विकास सञ्चालन गरेर दुई युवाल